क्यानडा टी–२० मा रोहित र सन्दीपको टिमबीच प्रतिस्पर्धा हुँदै

काठमार्डाैं । ग्लोबल टी–२० क्यानडामा शनिबार राती नेपाली खेलाडी आबद्ध टिमबीच प्रतिस्पर्धा हुँदैछ । रोहित पौडेल आबद्ध टोरन्टो नेशनल्स् तथा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।
नेपाली समयअनुसार राती पौने २ बजेको समयमा खेल हुँदैछ ।
प्रतिस्पर्धामा नेपाली खेलाडीहरुको मध्यम प्रदर्शन रहेको छ । सन्दीप र दीपेन्द्र आबद्ध भ्यानकुभरले हालसम्म जित हात पार्न सकेको छैन । पाँच खेलमध्ये सो टिम चार खेलमा पराजित भएको थियो एक खेल रद्द भई एक अंकसहित अंगतालिका सूचीमा अन्तिममा रहेको छ ।
त्यस्तै, रोहित आबद्ध टोरन्टो भने तेस्रो स्थानमा छ । पाँच खेलमा टोरेन्टले २ वटामा जित, २ वटामा हार र एउटा रद्द भएको थियो ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
प्रतिक्रिया