इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा नेसन्स लिगको फाइनलमा
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । फाइनल बुधबार भारतसँग हुनेछ ।
नेपालले इरानविरुद्ध पहिलो सेट २५–२१, दोस्रो सेट २८–२८ र तेस्रो सेट २५–२० हराएको थियो । समूह चरणमा इरानसँग हारको बदला समेत नेपालले लिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया