युभेन्टसको लगातार दोस्रो जित
काठमाडौं । सिरी ‘ए’मा युभेन्टसले लगातार दोस्रो जित हात पारेको छ । डुसान भ्लाहोभिचको दुई गोल र निकोलो साभोनाको गोलको मद्दतमा युभेन्टसले भेरोनामाथि ३–० गोलको जित निकालेको हो ।
भ्लाहोभिचले २८औं र ५३औं तथा साभोनाले ३९औं मिनेटमा गोल गर्दै युभेन्टसलाई सानदार जित दिलाए ।
निकोलो साभोनाको यो डुब्यु खेल थियो । उनले पहिलो खेलमै गोल गर्दै सुखद् सुरुवात गरे ।
योसँगै शीर्ष स्थानको युभेन्टसले ६ अंक बटुलेको छ भने नवौं स्थानमा रहेको भेरोनाले तीन अंक छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया