ओमानलाई नेपालले दियो २२१ रनको लक्ष्य
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानलाई नेपालले २२१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटीङ गरेको नेपालले ५० ओभरमा नौ विकेट गुमाएर २२० रन बनाएको हो ।
नेपालको लागि रोहित पौडेल र गुल्सन झाले अर्धशतक प्रहार गरे । रोहितले ६० र गुल्सनले ५३ रन बनाएका थिए । अन्तिम बलमा रनआउट भएका सोमपाल कामीले ८ बलमा महत्वपूर्ण २० रन जोडेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया