सुदूरपश्चिमलाई धक्का, दीपेन्द्र सिंह ऐरी शून्य रनमै आउट
काठमाडौं । सुदूरपश्चिम रोयल्सका भरोसायोग्य अलराउण्डर दीपेन्द्र सिंह ऐरी नेपाल प्रिमियर लिग (एनपिएल) को जनकपुर बोल्ट्सविरुद्धको खेलमा शून्य रनमै आउट भएका छन् ।
११ औं ओभरमा मैदान प्रवेश गरेका ऐरी ३ बलमै जनकपुरका अरनिको यादवको बलमा आउट भएका हुन् ।
एनपिएलमा दीपेन्द्र रनविहीन बनेको यो दोस्रो खेल हो । यसअघि पनि उनी एक खेलमा रन नजोडी आउट भएका थिए ।
ओपनिङ राम्रो गरेको सुदूरपश्चिमलाई १०औं ओभरपछि जनकपुरले निकै दबाबमा राखेको छ । १७.२ ओभरको खेल सकिँदा सुदूरपश्चिमले ५ विकेट गुमाएर मात्रै १०२ रन बनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया