वेस्टइण्डिजविरुद्धको टी-२० सिरिजमा इङल्याण्डको क्लीन स्वीप
काठमाडौँ । इङल्याण्डले वेस्टइण्डिजविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ ।
गएराती सम्पन्न खेलमा सिरिजको तेस्रो तथा अन्तिम खेल इङल्याण्डले ३७ रनले जितेसँगै ३ खेलको सिरिज ३-० ले जितेको हो।
यस खेलमा इङल्याण्डले दिएको २४९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै २११ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै इङल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २४८ रन बनाएको थियो ।
यस खेलमा ४६ बलमा ८४ रन बनाएका इङल्याण्डक बेन डकेट प्लेयर अफ द म्याच बने भने ३ खेलमा सर्बाधिक २६७ रन बनाएका इङल्याण्डका पुर्व कप्तान जोस बटलर प्लेयर अफ द सिरिज बनेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया