नेदरल्याण्डसले नेपाललाई दियो १५३ रनको लक्ष्य
काठमाडौँ । नेदरल्याण्डसले नेपाललाई १५३ रनको लक्ष्य दिएको छ ।
त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउदै १५२ रन बनाएको हो ।
नेदरल्याण्डसका लागि तेजा निदामनुरुले ३५ रन बनाए भने विक्रमजित सिंगले ३०, सकिब जुल्फिकरले २५, माइकल लेभिटले २०, म्याक ओ डोउडले १९ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यसै गरी ललित राजबंशी र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया