केकीले गरिन् गुपचुप विवाह

काठमाडौं । नायिका केकी अधिकारीले गुपचुप विवाह गरेकी छिन् ।
उनले पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा विवाह गरेको एक चलचित्र वितरकले नेपालवाचलाई जानकारी दिए ।
केकीले कोसँग विवाह गरेको भन्ने चाहिँ आफूलाई थाहा नभएको उनले बताए ।
प्रतिक्रिया