जिम्बावेविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बाबे ए विरुद्धको दोस्रो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
पहिलो खेलमा नेपाल आइतबार ६ विकेटले पराजित भएको थियो । पहिलो खेलमा जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
आइतबार १८२ रनको लक्ष्य दिए पनि नेपाललाई जिम्बावेले ७ बल बाँकी हुँदै पराजित गरेको थियो ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया