जिम्बावेद्वारा नेपालसामु २१४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । ओभर छोट्याइएको खेलमा जिम्बावेको ए टिमले नेपाललाई २१४ रनको लक्ष्य दिएको छ । ३३ ओभरमा छोट्याइएको तेस्रो एकदिवसीय खेलमा नेपालले २१४ रनको लक्ष्य पाएको हो ।
जिम्बावेविरुद्ध डेब्यु गरेका किशोर महतोले ७ ओभरमा ५ विकेट लिंदै सनसनीपूर्ण प्रदर्शन गरेका थिए ।
३२.१ ओभरमै जिम्बावेले १० विकेट गुमाएको हो ।
प्रतिक्रिया