नेपालले १०० रन कटायो
काठमाडौं । जिम्बावे एविरुद्ध नेपालले १०० रन कटाएको छ ।
नेपालले १६.१ ओभरमा १ विकेटको क्षतिमा १०० रन कटाएको हो ।
अहिले कुशल भुर्तेल र सुनिल धमला क्रिजमा छन् ।
नेपालले २१४ रनको लक्ष्य पछ्याइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया