कुशल शतक बनाउनबाट १६ रनले चुके, रोहित पहिलो बलमै आउट
काठमाडौं । जिम्बावे एविरुद्ध खेलिरहेको नेपालले तेस्रो विकेट गुमाइएको छ ।
बिष्फोटक ब्याटिङ गरेका कुशल भुर्तेल ८४ रनमा आउट भएका छन् । शतक हान्नबाट उनी १६ रनले चुकेका छन् । उनले ६१ बलमा ८४ रन बनाएका हुन् ।
भर्खरै क्रिजमा आएका रोहित पौडेल पनि पहिलो बलमा आउट भएका छन् ।
अहिले विनोद भण्डारी क्रिजमा आएका छन् । दीपेन्द्रसिंह ऐरी पनि क्रिजमा छन् ।
नेपालले २१ ओभरमा तीन ४ विकेट गुमाएर १३० रन बनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया