दीपेन्द्रले बनाए अर्धशतक, नेपाल जितनजिक

काठमाडौं । जिम्बावे एविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।
उनले ३७ बल खेल्दै अर्धशतक बनाएका हुन् ।
यसअघि कुशल भुर्तेलले पनि अर्धशतक बनाएका थिए ।
नेपालले २७.५ ओभरमा ४ विकेट गुमाएर १९६ रन बनाएको छ । नेपाल जितनजिक छ ।
अहिले दीपेन्द्र र विनोद भण्डारी क्रिजमा छन् ।
प्रतिक्रिया