बाजुरामा एमाले र कांग्रेसबीच झडप, मतदान स्थगित

काठमाडौं । बाजुरामा झडप भएपछि मतदान स्थगित भएको छ ।
बुढीगंगा ५ भानोदयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएपछि मतदान स्थगित भएको हो ।

प्रतिक्रिया