बाजुरामा दुई मतदानस्थलमा झडप हुँदा मतदान स्थगित

काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ८ र ३ मा झडप हुँदा मतदान स्थगित भएको छ ।
निर्वाचन आयोगको जोइन्ट इलेक्सन सेन्टरले जनाएअनुसार झगडा कुन पक्षबीच भएको भन्नेबारे यकिन भइसकेको छैन ।
मतदान सुचारु गराउन अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
प्रतिक्रिया