रौतहटको गढीमाईमा झडप, १५ घाइते

रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप हुँदा १५ जना घाइते भएका छन् ।
प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको छ । सोही नगरपालिका वडा नम्बर ६ मा नेकपा समाजवादीका वडाध्यक्ष उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी भएको छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया