भरतपुरमा रेनुको सय मतको अग्रता
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले एक सय मतको अग्रता लिएकी छिन् ।
२९७० मतगणना हुँदा रेनुले ११०६ मत ल्याएकी छिन् ।
मेयरमा एमालेबाट उम्मेदवार बनेका विजय सुवेदीले एक हजार ८ मत पाएका छन् ।
कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलले पनि राम्रो मत ल्याइरहेका छन् । उनले झण्डै चार सय मत ल्याएका छन् ।
भरतपुरमा पछिल्लो केही घण्टादेखि रेनुले निरन्तर अग्रता लिंदै आएकी छिन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया