गण्डकी गाउँपालिका-२ को अध्यक्षमा माओवादीका थापामगर विजयी
काठमाडाैं । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार यमबहादुर थापामगर विजयी भएका छन् । माओवादीका थापामगर ८२१ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवबहादुर गुरुङले ७७३ मतमात्र पाएका छन् । यो वडामा एमालेका उमेदवारले ४५ मत मात्रै पाए । वडाध्यक्ष थापाले काँग्रेसका उम्मेदवार गुरुङलाई ५१ मतान्तरले पराजित गरेका हुन् ।
२०७४ को स्थानीय निर्वाचनमा जितेका गुरुङ यसपटक पराजित भएका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया