तनहुँको भानु-१ र आँबुखैरेनी-४ मा महिला वडाध्यक्ष निर्वाचित
दमौली । तनहुँका दुई पालिकाका दुई वटा वडामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका दुई महिला वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
दुवै जना नेपाली कांग्रेसका उम्मेदवार हुन् । तामाङले ६७२ मत ल्याउँदै नेकपा एमालेका प्रेमबहादुर लामालाई पराजित गरिन् ।
भुजेलले ४३३ मत ल्याएर नेकपा माओवादी केन्द्रका उम्मेदवार नेत्रबहादुर मगरलाई पराजित गरेकी हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया