काठमाडौं महानगर : स्थापित र सिंहको मत जोड्दा बालेनको जति नपुग्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरमा स्वतन्त्रका बालेन शाहले निरन्तर अग्रता लिइरहेका छन् ।
बालेनले ७५३५ ल्याएका छन् । तर एमालेका केशव स्थापितले पाएको ३९८२ र कांग्रेसकी सिर्जना सिंहले पाएको ३४८६ भन्दा पनि ६७ मतले बढी हो ।
काठमाडौंको जारी मतगणनामा स्वतन्त्रका बालेनले निरन्तर अग्रता लिंदै आएका छन् । ३, ४, ३१ र ३२ को मतगणना जारी छ ।
एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने भनिए पनि काठमाडौंमा स्वतन्त्रका बालेनप्रति मतदाताले धेरै भरोसा देखाएर भोट दिएका छन् ।
साढे सात हजार मत ल्याउँदासम्म बालेन गणनामा एकपटक पनि पछाडि परेका छैनन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया