तिलोत्तमामा दुई दिनदेखि स्थगित मतगणना सुरु
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई दिनदेखि रोकिएको मतगणना सुरु भएको छ ।
गणनाका क्रममा एमालेको पक्षमा मत बढाएको भन्दै विवाद उत्पन्न भएपछि मंगलबार बिहान ३ बजेदेखि मतगणना रोकिएको थियो ।
विवाद उत्पन्न भएका बेला वडा नम्बर २ र १६ को मतगणना भइरहेको छ । एमालेबाहेकका ६ दलले पुनः मतगणनाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
निर्वाचन अधिकृत माधव लोहनीले दिएको जानकारी अनुसार बुधबार रातिदेखि फेरि मत गन्ने काम सुरु भएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया