भरतपुरमा रेनु तीन हजार बढी मतले अगाडि, विजय निरन्तर पछाडि

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादीकी रेनु दाहालले निरन्तर अग्रता बनाएकी छिन् ।
पछिल्लो परिणाम अनुसार मेयरमा रेनले रेनु १४ हजार सात सय ८० मत ल्याएकी छिन् ।
निरन्तर पछि पर्दै आएका एमालेका विजय सुवेदीले ११ हजार सात सय ६० मत ल्याएका छन् ।
रेनु ३ हजार २० मतले अगाडि रहेकी हुन् ।
प्रतिक्रिया