रेनुले सुवेदीविरुद्ध लिइन् झण्डै ४ हजार मतको अग्रता

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रकी रेनु दाहालले लिएको अग्रता फराकिलो बन्दै गएको छ ।
उनी एमालेका विजय सुवेदीमाथि झण्डै ४ हजार मतले अघि रहेकी छिन् ।
रेनुले २४६६० मत ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले २०६६३ मत ल्याएका छन् ।
प्रतिक्रिया