काठमाडौंका १८ वडामा कांग्रेस र १२ वटामा एमालेको जित
काठमाडौं । काठमाडौं महानगरपालिकामा ३० वटा वडाको मतगणना सकिएको छ । यी वडामध्ये १८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने १२ वटा वडामा नेकपा एमाले विजयी भएको छ ।
पछिल्लो मतपरिणामअनुसार वडा नम्बर १६ को वडाध्यक्षमा कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् । रिजालले ४००५ मत ल्याए भने एमालेका लक्ष्मीरत्न तुलाधरले ३२३९ भोट ल्याएका छन् ।
वडाको सदस्यहरुमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया