क्रोएसियामाथि अष्ट्रियाको फराकिलो जित

काठमाडौं । विश्व उपविजेता क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अष्ट्रिया विजयी भएको छ ।
युइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डको खेलमा विश्व उपविजेता क्रोएसियाले फराकिलो हार बेहोरेको हो ।
अष्ट्रियाको जितका लागि मार्को एर्नाउटोभिक, माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले १÷१ गोलको योगदान गरे ।
अष्ट्रियाका लागि ४१ औं मिनेटमा मार्को एर्नाउटोभिक, ५४औं मिनेटमा माइकल ग्रेगोरेट्स र ५७ औं मिनेटमा मार्सेल सवित्जरले गोल गरे ।
अर्को खेलमा विश्व विजेता फ्रान्स डेनमार्कसँग २–१ गोल अन्तरमा पराजित भएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया