एसियन कप छनोट : आज कुवेतसँग भिड्दै नेपाल
काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ ।
यसअघि भएको खेलमा नेपाल जोर्डनसँग २–० गोल अन्तरमा पराजित भएको थियो । नेपाल अघिल्लो पटकको हारको बदला लिने ध्याउन्नमा छ ।
समूह ‘ए’मा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा छ । जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया