एथलेटिको परानान्सेमा अनुबन्धित भए फर्नान्डिन्हो

काठमाडौं । फर्नान्डिन्हो ब्राजिलियन क्लब एथलेटिको परानान्सेमा अनुबन्धित भएका छन् ।
म्यानचेस्टर सिटीका पूर्व कप्तानसमेत रहेका फर्नान्डिन्हो १७ वर्षपछि एथलेटिको फर्किएका हुन् ।
फर्नान्डिन्हो सन् २००५ मा एथलेटिबाट अलग भएर सख्तर डोनेक्स्ट र २०१३ मा त्यहाँबाट सिटी आएका थिए ।
३७ वर्षीय मिडफिल्डर फर्नान्डिन्हो सिटीमा छँदा ५ प्रिमियर लिग, एक एफए कप र एक इएफएल कप जितेको थियो ।
ताजा अपडेट
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण
-
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
-
निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा जोड
-
ब्रिटिस काउन्सिलको ‘कनेक्सन थ्रु कल्चर’ अनुदान २०२५ का लागि आवेदन आव्हान
प्रतिक्रिया