यी नेपाली खेलाडी जसले नेपालविरुद्ध खेले
काठमाडौं । खेल कहिले भावनात्मक पनि हुने छ । यस्तै, भावनात्मक क्षण भोगेका छन् नेपालका क्रिकेटर नरेश बुढाएरले ।
नेपाली खेलाडी नरेशले नेपालविरुद्ध नै खल्नुपरेको छ ।
उनले नेपाली राष्ट्रिय टोलीविरुद्धको एकदीवसीय अभ्यास खेलमा क्यानडाको क्लब ओन्टारियोबाट खेलेका हुन् ।
आफ्नै देशविरुद्ध उत्रनु परेका नरेशले ४८ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाएका थिए ।
अन्नतः उनी पवन सरार्फको बलमा विनोद भण्डारीबाट क्याच आउट भए ।
सो खेल नेपालले ६९ रनले जितेको थियो ।
नरेशले नेपाली राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया