स्कटल्याण्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली स्कटल्याण्डविरुछ नेपालले टस हारेको छ । टस हारेसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
टिटवुड ग्लासगोमा स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
हल्का वर्षाका कारण टस ३० मिनेट पछि सरेको थियो ।
जारी सिरिजले दुई पराजय र एक जित हासिल गरको छ । नामिबियासँग दुवै खेल हारेको नेपालले बलियो मानिएको स्कटल्याण्डलाई भने जितेको थियो ।
नामिबियासँग शर्मनाक पराजय बेहोरेको नेपाल स्कटल्याण्डसँग भिड्दै
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया