किशोरको डेब्यू, यस्तो छ नेपालको सुरुवाती ११

काठमाडौं । किशोर महतोले आज स्कटल्याण्डविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका छन् ।
उनी एकदिवसीय खेल्ने ३४ औँ नेपाली खेलाडी भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
२२ वर्षीय कशोर तीव्र गतिका बलर हुन् उनी तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्छन् ।
अहिले नेपाल र स्कटल्याण्डबीचको खेल सुरु भएको छ । नेपाल ब्याटिङ गर्दैछ ।
यस्तो नेपालको सुरुवाती ११ :
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया