नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।
देव खनाल १० रनमा आउट भएसँगै नेपालले दोस्रो विकेट गुमाएको हो ।
यसअघि नेपालले ५.२ ओभरमै कुशल भुर्तेलको रुपमा पहिलो विकेट गुमाएको थियो । उनी ३ रनमा आउट भएका थिए ।
नेपालले १२ ओभरमा ३७ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो ।
अहिले रोहित पौडेल र आसिफ शेख क्रिजमा छन् ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया