८१ जनामा कोरोना संक्रमण, १७५ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार थप ३ हजार ४ सय ४७ नमुना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो। बुधबार कसैको पनि कोरोना संक्रमणले मृत्यु भएको छैन् ।
त्यस्तै, गत २४ घण्टामा थप १ सय ७५ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ८३ रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया