राप्रपा नेपाल सुर्खेतको अध्यक्षमा चन्द, रसुवामा देवकोटा
काठमाडौं । राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिएको छ । पछिल्लो समय विभिन्न जिल्ला समिति धमाधम गठन भइरहेका छन् ।
यो क्रममा आज पार्टीको सुर्खेत जिल्ला अध्यक्षमा जीवन चन्द र रसुवा जिल्ला अध्यक्षमा टीका प्रसाद देवकोटालाई पार्टीले जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।
जनवर्गीय संगठन केन्द्रीय समिति घोषणा सभाको तयारी पनि अन्तिम चरणमा पुगेको राप्रपा नेपालका नेता राजाराम बर्तौलाले जानकारी दिए ।
केही दिनभित्रै विद्यार्थी, युवक र महिला संगठनको घोषणा सभा तयारी भएको बर्तौलाले बताए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया