५१ जना कोरोना संक्रमित थपिए
काठमाडौं । आइतबार थप ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार ३ हजार २४ जनाको नमुना परिक्षण गर्दा पिसिआरबाट ४० र एन्टीजेनबाट ११ जना गरी कुल ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै गएको २४ घण्टाको अवधिमा सय जना संक्रमित निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् । पछिल्लो २४ घण्टामा १ हजार २२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया