थप ६३ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ३० र एन्टिजेन परीक्षणबाट ३३ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै, शुक्रबार १०३ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट कसैको मृत्यु भएको छैन। अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ रहेको मन्त्रालयले जनाएकाे छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया