देशभर थपिए ४४ जना कोरोना संक्रमित
काठमाडौं । मंगलबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७९ पीसीआर र १ हजार ६४३ जनाको एन्टीजेन परीक्षणबाट सो संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै, गएको २४ घण्टामा २९ जना संक्रमित निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ५७५ रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया