थप ४१ जनामा कोरोना संक्रमण
काठमाडौं । देशभर थप ४१ जनामा कारोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार एक हजार २५० जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै, आइतबार ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८७ हजार ७ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर ६ सय ९६ सक्रिय संक्रमित रहेका छन् ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया