कांग्रेसको चितवन सभापतिमा खनाल विजयी
चितवन । नेपाली कांग्रेसको चितवन जिल्ला सभापतिमा राजेश्वर खनाल विजयी भएका छन् ।
विजयी हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने भए पनि पहिलो चरणअन्तर्गतको निर्वाचनमा कुनै पनि उम्मेदवार यो संख्या ल्याउन असफल भएका थिए । त्यसपछि प्रतिस्पर्धा दोस्रो चरणमा प्रवेश गरेको थियो । तर सभापतिका प्रत्यासी मिलनबाबु श्रेष्ठले प्रतिस्पर्धा नगरेर खनाललाई समर्थन गरे ।
सभापतिमा खनाल विजयी भए पनि अन्य पदको मतगणना हुन भने बाँकी छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया