देशभर थप १६ जनाका कोरोना संक्रमण

काठमाडौं । बिहीबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८३७ जनाको नमूना परीक्षणमा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
गएको २४ घण्टामा देशभर १३ संक्रमित निको भएका छन् भने ५६३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया