अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आइतबार स्थिर अमेरिकी डलर सोमबार पनि स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको भाउ आइतबारकै मूल्य (खरिददर) १२८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रूपैयाँ ५८ पैसा कायम भएको छ ।
आज युरोपियन डलरको भाउ बढेको छ । आज युरोपियन डलर एकको खरिददर १३३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रूपैयाँ १७ पैसा छ । आइतबार युरोपियन डलरको भाउ खरिददर १३२ रूपैयाँ ५३ पैसा बिक्रीदर १३३ रूपैयाँ १४ पैसा रहेको थियो।
आज अस्ट्रेलियन डलर खरिददर ८६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८६ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ३० पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९४ रुपैयाँ ०३ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९४ रुपैयाँ ४६ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ २९ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया