यी ३ अर्जेन्टिनी खेलाडी बेच्न चाहन्छ पिएसजी
काठमाडौं । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अर्जेन्टिनाका तीन खेलाडी बेच्न चाहेको खुलासा भएको छ ।
एंगेल डि मारिया, लेयान्द्रो परेडेस र माउरो इकार्डीलाई आगामी सिजन क्लबमा नराख्ने संकेत पिएसजीले गरेको फ्रेन्च सञ्चारमाध्यम लेक्विपेले जनाएको छ ।
सुपरस्टार लियोनल मेसीलाई भने पिएसजीमै राख्ने बताइएको छ । मेसीसँग गरिएको सम्झौता अझै एक सिजन बाँकी छ ।
पिएसजीमा हाल प्रमुख प्रशिक्षक माउरिसियो पोचिटिनोसँगै अर्जेन्टिनाका चार खेलाडी छन् ।
खेलकुदमन्त्री गहतराजले राखे मेसीको अर्जेन्टिनासँग मैत्रीपूर्ण खेलको प्रस्ताव
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया