निर्वाचनमा पोस्टर र ब्यानर टाँस्न निषेध, अटेर गर्नेलाई एक लाख जरिवाना

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा पोस्टर र ब्यानर टाँस्न निषेध गरेको छ । यही आउँदो बैशाख ३० गते हुने भएको निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले पोस्टर र ब्यानर नटाँस्न आयोगले आग्रह गरेको हो ।
आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले उक्त कार्य आचारसंहिता विपरित रहेको र त्यस्ता कार्य गर्ने राजनितिक दल तथा उम्मेदवारलाई यथाशिघ्र उक्त ब्यानर तथा पोस्टर हटाउन निर्देशन दिने बताए ।
त्यस्तै उनले अटेर गर्ने दल तथा उम्मेदवारलाई एक लाख जरिवाना तिराउनेसमेत जानकारी गराए ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया