NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नेपाललाई तेस्रो सफलता, डेब्यु गरेका किशोरले लिए दोस्रो विकेट

काठमाडौं । जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ ।

डेब्यु गरेका किशोर महतोले तेस्रो सफलता दिलाएका हुन् । यसअघि पहिलो विकेट पनि उनैले लिएका थिए ।

दोस्रो विकेट भने दीपेन्द्रसिंह ऐरीले लिएका हुन् ।

जिम्बावेले अहिले १३.४ ओभरमा ३ विकेटको क्षतिमा १०३ रन बनाएको छ ।

नेपालको सुरुवाती ११ :

सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, बसिर अहमद र सुनिल धमला ।

नेपाललाई दोस्रो सफलता, दीपेन्द्रले लिए विकेट