नेपालले विकेट नगुमाइ ५० रन कटायो
काठमाडौं । जिम्बावे एविरुद्ध ब्याटिङ गरिरहेको नेपालले विना कुनै विकेटको क्षतिमा ५० रन कटाएको छ ।
२१४ रनको लक्ष्य पछ्याएको नेपालले नवौं ओभरमा ५० रन कटाएको हो ।
९.३ ओभरमा नेपालले ५३ रन बनाएर खेलिरहेको छ ।
३३ ओभरमा छोट्याइएको खेलमा जिम्बावेको एले नेपाललाई २१४ रनको लक्ष्य दिएको छ ।
जिम्बावेविरुद्ध डेब्यु गरेका किशोर महतोले ७ ओभरमा ५ विकेट लिँदै सनसनीपूर्ण प्रदर्शन गरेका छन् ।
३२.१ ओभरमै जिम्बावेले १० विकेट गुमाएको हो ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया