निर्वाचनका दिन सार्वजनिक विदा

काठमाडौं । सरकारले स्थानीय चुनावका लागि मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय निर्वाचनका दिन नेपालभरिका सबै सरकारी र सार्वजनिक निकायमा विदा दिने जानकारी गराउँदछौं ।’
यसअघि मन्त्रिपरिषद्को बैठकले पनि मतदानका दिन सार्वजनिक विदा दिने निर्णय गरिसकेको थियो ।
ताजा अपडेट
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
प्रतिक्रिया