कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी कुर्मीको मृत्यु

काठमाडौं । कांग्रेसबाट कपिलवस्तुमा उपमेयरको उम्मदेवार बनेकी शुभावति कुर्मीकाे निधन भएको छ ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेसतर्फबाट उपमेयरकी उम्मेदवार बनेकी कुर्मीको गएराति निध भएको हो ।
जिल्ला अस्पताल लगिएकी उनको मध्यराति १ बजे निधन भएको हो ।
हृदयघातबाट उनको निधन भएको बुझिएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया