स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना

काठमाडौं । स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना भएको छ । सिख्रेबाट वालिङ मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।
स्याङ्जा प्रहरीका अनुसार ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१४ मा सडकबाट ५०० मिटर तल खसेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया