NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बर्दियामा ४७ प्रतिशत बढी मत खस्यो

बर्दिया । बर्दियामा दिउँसो ३ बजेसम्म ४७ दशमलव ०७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताएका छन् ।

मतदानस्थलमा बिहान मतदाता कम देखिए पनि दिउँसो भीडभाड भएको उनले जानकारी दिए ।