भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मतगणना साढे ११ बाट सुरु हुने
मध्यपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मतगणना साढे ११ बजेबाट सुरु हुने सर्वदलीय बैठकले निर्णय गरेको छ । भक्तपुर र चाँगुनारायण नगरपालिकाको मतगणना शनिबार बिहानबाट गरिने छ ।
भक्तपुरकै अर्को नगरपालिका सूर्यविनायकको मतगणना कहिलेबाट सुरु गर्ने भन्ने बारेमा निर्णय गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया