सप्तरीको राजविराजमा राति ११ बजेसम्म मतदान जारी

राजविराज । वर्षा र सामान्य झडपका कारण मतदान रोकिएको राजविराज नगरपालिकामा अझै पनि मतदान जारी छ ।
सप्तरीको राजविराजमा अझै मतदान सक्न २ घण्टा लाग्ने बताइएको छ ।

प्रतिक्रिया